काईलाबा नै किन त ?

किताब मात्र यस्तो चिज हो जसले तपाइलाई शब्दहरु द्वारा शब्द भन्दा परको दृस्टी बाट हेर्ने नजर दिलाउछ। कसैले आफ्नो जिबनकालमा सिकेको कुरा किताब पढेर हामी केहि दिन र केहि घण्टामै थाहा पाउन सक्छौ। किताब पढ्नुको फाइदा मैले शब्दमा सिमित गर्न खोज्नु भन्दा पनि पढेर नै अनुभवले बुझ्न सकिन्छ। 

काईलाबा २.०

Welcome !! Bienvenue !! स्वागतम् !!

काईलाबा २.० मा अब हामी किताबी ज्ञानबाट बढाएर Books, Travel, र Student helping मा विस्तृत गरेका छौ। काईलाबामा हामी किताबबाट मात्र नभई घुमेर, देखेर, र अनुभव गरेर तपाईमाझ share गर्नेछौ।

काईलाबा कसका लागि ?​

- बुक प्रेमी सबैका लागि
- आफ्नो growth चाहनेका लागि
-Inspiration , motivation र Action प्लान का लागि

What to study after see? What to study after see in nepal - kailaba

गरेपछि गर्ने तरिका जानिन्छ

Champions, आज सम्म हामीले सुरुवात गर्न बाट कति कुरा यसै छाडेका छौ – कि जानेपछि सुरु गर्नेछु। र कहिल्यै सुरु गरिएन किनकि आफुले कहिल्यै जानेको महसुस नै हुदैन।  तर, महान विचारक इमरसनले भनेको जस्तै हामीले त बास्तवमा गरे पछि बल्ल गर्ने तरिका जानिने रहेछ।

आफुलाई चिन्नुहोस

Champions, स-साना गल्ति गर्दै हुर्कदै , ठुला उपलब्धी हासिल गर्न सक्ने सम्म होइसक्दा तपाई आफुलाई कत्तिको बुझ्न खोज्नु  हुन्छ भन्ने कुरा एकदमै महत्वपुर्ण हुन्छ  । आफुप्रतिको विश्वास र माया हजुरको पहिलो प्रथामिकता हुनुपर्छ ।

काईलाबा for Students

काईलाबामा हामीले विद्धार्थीका लागि विभिन्न अवसरहरु, Scholarships, Guidance on How to apply, Abroad Study opportunities, तथा future career का विषयमा  अपडेट गराउँदै जानेछौ। Scholarship को बारेमा तथा अन्य जानकारि आफ्नो inbox मा पाउनका लागि काईलाबा NewsLetter Subscribe गर्नुस।